• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

 

यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागु हुनेछ ।  त्यस्तै दोस्रो वर्ग अन्तर्गत दाङ र सुर्खेतमा क्रमशः १५८ रुपैयाँ र १४८ रुपैयाँ तथा बाँकी पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरूमा १५६.५ रुपैयाँ र १४६.५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

नयाँ वर्ष को पूर्व सन्ध्यामा सुनको भाउमा नयाँ कीर्तिमान, तोलाको १ लाख ८६ हजार मा कारोबार

३१ चैत २०८१ । नयाँ वर्ष ०८२ सालको पूर्व सन्धयामा नेपाली बजारमा सुनको भाउ बढेर नयाँ कीर्तिमान बनाएको छ । आज ९आइतबार० स्थानीय बजारमा सुनको भाउ बढेर

शून्य र विशेष समयमा उठाइएका विषय कार्यान्वयन भएनन् : सांसद तारा लामा तामाङ

सुदूरपश्चिम,२३ माघ : संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को

एकता सहकारीको  वार्षिक नाफा ८ लाख

झलारी । शुक्लाफाँटा नगरपालिका–११ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उत्तरदेव भट्टको

↑