• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

शुक्लाफाटा-११ मा झण्डोत्तोलन गरी  गणतन्त्र दिवस मनाइदै  

आज गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम  गरी १५ औँ  गणतन्त्र  दिवस मनाइदैछ  । यसैबीच कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयमा  नया राष्टीय झण्डा राखिएको छ ।  शुक्लाफाटा ११ को वडा कार्यालयमा एक कार्यक्रमका बीच झण्डोत्तोलन गरेर गणतन्त्र दिवस मनाइको हो  । उक्त कार्याक्रमका सभाध्यक्ष  शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ का नवनिर्वाचित वडाअध्यक्ष  शेर  बहादुर साउँदले ६२ । ०६३ को आन्दोलन पश्चात देशमा गणतन्त्र घोषणा भएपछी, आज १५ औँ गणतन्त्र दिवसका अवसरमा देशमा शुख,शान्ती , सम्बृद्धी  र  वडाबासीहरुलाई शुख शान्ती  समृद्धीको शुभकामना दिदै  जनताको सार्वभौमसत्ता  सदैव जनतामा निहीत रहनेमा विश्वास  ब्यक्त गर्नुभयो  । साथै  कार्यक्रमका प्रमुख अतिथि रहनुभएका  नवनिर्वाचित  नगर उपप्रमुख कल्पना जोशी पन्तले  पनि गणतन्त्र दिवसका अवसरमा  सम्पुर्ण नगरवासी तथा नेपालीहरुमा शुभकामना ब्यक्त गर्नुभएको छ  ।   

प्रतिकृया दिनुहोस

मानसिक रोगीको उद्धार

झलारी । शुक्लाफाँटा नगरपालिकाले मानसिक स्वास्थ्य समस्या भएका एक जनाको उद्धार गरेको छ। नगरपालिकाले वडा नं. ११ स्थित कलुवापुर बजारमा बेवारिसे

विद्यालयमा भौतिक संरचना थप्दै वडा अध्यक्ष भट्ट

झलारी। शुक्लाफाँटा नगरपालिका वडा नं. १ को कार्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिएको छ। वडा कार्यालयले विद्यालयका भौतिक संरचना निर्माणसँगै

डडेल्धुराबाट शेरबहादुर देउवा सातौं पटक निर्वाचित

एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्। बुधबार बिहान प्राप्त

↑