प्रधानमन्त्री शपथको पूर्वसन्ध्यामा बालेनले सार्वजनिक गरे र्याप गीत ‘जय महाकाली’
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गीत सार्वजनिक गरेका छन् । बालेनकै आधिकारिक युट्युब च्यानलमा बिहीबार साँझ रिलिज गरिएको र्याप गीतमा उनकै शब्द, संगीत र स्वर छ ।
गीतको भिडियोमा उनले देशको पूर्वदेखि पश्चिमसम्मसँग गरेको चुनावी यात्राका दृश्यहरू समावेश गरिएको छ । उनले मानिसहरूलाई भेटेका, कुरा गरेका, थेगिनसक्नु भिडले उनको स्वागत गरेका दृश्यहरू देख्न सकिन्छ । शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिँदैछन् । गत फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जितेको छ । बालेन कलाकारिता तथा इन्जिनियरिङ पृष्ठभूमिका हुन् ।
ईश्वरी र राजेन्द्रको 'नरिसाउन होइ’ युट्युव ट्रेन्डिङमा (भिडियोसहित)
काठमाडौं । सञ्चारकर्मी ईश्वरी बराल र राजेन्द्र भट्टको ुनरिसाउन होइु सार्बजनिक भएको छ । सुरज गैह्रे विवसको शब्द तथा गायक राजेन्द्र स्वयमको संगीत

प्रतिकृया दिनुहोस