• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

नयाँ वर्ष को पूर्व सन्ध्यामा सुनको भाउमा नयाँ कीर्तिमान, तोलाको १ लाख ८६ हजार मा कारोबार

३१ चैत २०८१ । नयाँ वर्ष ०८२ सालको पूर्व सन्धयामा नेपाली बजारमा सुनको भाउ बढेर नयाँ कीर्तिमान बनाएको छ । आज ९आइतबार० स्थानीय बजारमा सुनको भाउ बढेर हालसम्मकै उच्च विन्दूमा पुगेको हो । 

 

यसअघि सर्वाधिक एक लाख ८५ हजार रुपैयाँ पुगेको सुन आज एक हजार बढेर एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार एक हजार ९०५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५

शून्य र विशेष समयमा उठाइएका विषय कार्यान्वयन भएनन् : सांसद तारा लामा तामाङ

सुदूरपश्चिम,२३ माघ : संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को

एकता सहकारीको  वार्षिक नाफा ८ लाख

झलारी । शुक्लाफाँटा नगरपालिका–११ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उत्तरदेव भट्टको

↑