शुक्लाफाँटाका अविशेक श्रीपेच सिजन दुईमा उत्कृष्ट २१ भित्र
झलारी । नेप्ह्योको श्रीपेच सिजन दुईमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं. ११ का अम्मरपुर -यापर गायक अविशेक कुमार विसी उत्कृष्ट २१ मा छानिएका छन् । दर्शकको अनलाईन भोटीङ्बाट विजेता छानिने गायन प्रतियोगितामा गायक अविशेक कुमार विसीले आफुलाई भोट गर्न अपिल गरेका छन् ।
युवाहरु माझ लोकप्रिय गायन विधाको -यापर क्षेत्रमा अविशेक विसीले आफ्नो उत्कृष्ट प्रदर्शनबाट नेपालकै लोकप्रिय नेप्ह्यो श्रीपेच सिजन दुईमा उत्कृष्ट स्थान हासिल गरेका छन् । हाल संचालनमा रहेको प्रतियोगितामा आगामि ४ दिनमा संकलन भएका भोटबाट गायक विसीको यस सिजनको यात्रा तय हुने छ ।
अनलाईन भोट गर्न नेपाल भित्रको लागि play store af6 osr connect App download गरेर Nephop को श्रीपेचमा गएर contestant 30मा भोट गर्न सकिने छ । भोट गर्ने समय भाद्र १४ शुक्रबार राती १२ बजे देखि भाद्र १७ गते सोमबार दिउँसोको १२ बजे सम्म रहेको छ ।
कृष्ण दत्त पन्तको डेउडा गीत ‘जोइ पोइ’ आइतबार सार्वजनिक हुँदै
कञ्चनपुर : सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिलाई उजागर गर्ने गायक कृष्ण दत्त पन्तको नयाँ डेउडा गीत ‘जोइ पोइ’ आउँदो आइतबार सार्वजनिक हुने भएको छ। यस
"राम्रो होली फागुनमा" सार्वजनिक
झलारी होली पर्व नजिकिँदै गर्दा सुदूर तथा मध्यपश्चिममा खेलिने परम्परागत होली गीत "राम्रो होली फागुनमा" सार्वजनिक गरिएको छ। मेचीकाली युट्युब
कविता शीर्षक : तिमी
कविता शीर्षक : तिमी तिमी धैर्य तिमी, ध्येय तिमी, ध्यान पनि तिमी नै हौ, हृदयमा तिमि, मस्तिष्कमा तिमि, यो मन पनि त तिमी नै हौ। जल तिमी, बर्सात तिमी, सितको






प्रतिकृया दिनुहोस