रास्वपा बेदकोट नगरको सभापतिमा डम्बर भट्ट
बेदकोट : राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) बेदकोट नगरको सभापतिमा पुन डम्बर दत्त भट्ट चयन भएका छन । बुधबार रास्वपा बेदकोट नगरको सुडामा भएको प्रथम नगर अधिवेशनबाट सभापतिमा पुन भट्ट चयन भएका हुन । उपसभापति सिता विष्ट, सचिव तेज बहादुर कडायत , सहसचिव माधवराज जोशी रहेका छन । यस्तै सदस्यहरु तर्फ जनकराज जोशी, दुर्याधन खडायत, भीम भुल, बिरेन्द्र सिह विष्ट, धन बहादुर धामी, लोकेन्द्र बम, चक्रदेव अवस्थी, धर्मपती पातल, गिता सार्की रहेका छन ।
रास्वपा नेता एव सासद रमेश प्रसाईको प्रमुख आथित्यमा भएको थियो । प्रमुख अतिथि समेत रहेका रास्वपाका नेता प्रसाईले नगर समितिलाई पाटीको नीति सिद्धान्त अनुरुप जनताको कामकाजमा खटिन निर्देशन दिएका छन । रास्वपा बेदकोट नगरको पुन कमाण्डिङ्गको नेतृत्वमा आएका नगर सभापति डम्बरदत्त भट्टले पाटीले नगरका नेता कार्यकर्ताहरुदेखि जनताको हकहितका विकास निर्माणका क्षेत्रमा खटिने प्रतिबद्धता जाहेर गरेका छन ।
रास्वपाद्वारा शुक्लाफाँटामा जनसंवाद यात्राको शुभारम्भ
महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लाफाँटा नगर समितिले जनसंवाद यात्राको शुभारम्भ गरेको छ । शनिवार वडा नम्बर १ रामजानकी
मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक
काठमाडाैँ । मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पाेखरेलले बुधबार बसेकाे
सरकारको सय दिन: सुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधार
काठमाडौं , सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको






प्रतिकृया दिनुहोस